कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो
२०७६ चैत्र २४, १०:१२
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६९ हजार नाघेको छ। सोमबार बिहान सम्म ६९ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन्। विश्वभर १२ लाख ७४ हजार २२ जना संक्रमित भएका छन्। यीमध्ये २ लाख ६४ हजार ८ सय ७ जना निको भएका छन्।
कमेन्ट लोड गर्नुस