कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो
२०७६ चैत्र २६, ०८:१३
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ। बुधबार बिहान सम्म ८२ हजार ८३ जनाले ज्यान गुमाएका छन्।
विश्वभर १४ लाख ३१ हजार ६ सय ९१ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख २ हजार १ सय १५ जना निको भएका छन्।
कमेन्ट लोड गर्नुस