कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो
२०७६ चैत्र २७, ०६:१५
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ। बिहीबार बिहान सम्म ८८ हजार ४ सय ३ जनाले ज्यान गुमाएका छन्।
विश्वभर १५ लाख १३ हजार २ सय ३० जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख २९ हजार ७ सय ३१ जना निको भएका छन्।
कमेन्ट लोड गर्नुस