सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार नाघ्यो

२०७६ चैत्र २९, ०६:०६

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख दुई हजार नाघेको छ। शनिबार बिहान सम्म एक लाख दुई हजार ६ सय ६७ जनाले ज्यान गुमाएका छन्। विश्वभर १६ लाख ९७ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख ७६ हजार १ सय ९ जना निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस