कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघ्यो, २१ लाख ८० हजार बढी संक्रमित
२०७७ वैशाख ५, ०६:०३
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर एक लाख ४५ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ४५ हजार ४ सय १७ पुगेको छ।
यस्तै २१ लख ८० हजार ३ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर अहिलेसम्म पाँच लाख ४६ हजार ७ सय ४३ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस