सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मायालु तिमि कता छौँ –२’ सार्वजनिक (भिडियो सहित)

२०७७ साउन २, ०८:२३

गायीका स्मिता दाहालको ‘मायालु तिमि कता छौँ –२’ गीत सार्वजनिक भएको छ। गज्जब टिभिको अफिसियल युट्युब च्यानल मार्फत बिहीबार सो सो गित सार्वजनिक गरिएको हो।

उक्त गितमा गीतमा  गायिका दाहाल लाई गायक राजनराज सिवाकोटीले साथ दिएका छन्। गीतमा शब्द दिनेश थपलियाको छ भने सङ्गीत गायक सिवाकोटीकै रहेको छ। 

भिडियोमा चर्चित अभिनेता तथा मोडल पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन्। भिडियो कोेरियोग्राफी विक्रम सवारको रहेको छ भने भिडियो निर्देशन सरोज ओलीले गरेका छन्।
 

कमेन्ट लोड गर्नुस