प्रेमिकाले ब्रेकअप दिएपछि खुट्टा समाएर मायाको भिक !
काठमाडौं: मायामा पागल भएका एक प्रेमिले आफ्नो प्रेम बचाउन हद पार गरेका छन्।
चीनमा एक प्रेमीले आफ्नी प्रेमिकाको खुट्टामा लडेका छन्।
प्रेमी–प्रेमिकामा कुनै कुरामा झगडा भयो र प्रेमिकाले ब्रेकअप गरिदिइन्। त्यसपछि युवकले उनलाई मनाउँनको लागि यस्तो तरिका अपनाएका हुन् तैपनि प्रेमिकालाई मन परेन।
युवती सबै सम्बन्धको अन्त्य गरेर जान चाहेकी थिइन्। उनले लगातार मलाई जान देउ भन्दै थिइन्। तर युवकले भने उनको खुट्टामा झुन्डिएर सडकमा मायाको भिक मागिररहेका थिए।
सडकको बिच भागमा दुवैजना जुधिरहेका थिए। यस घटनालाई धेरै मानिसहरुले क्यामेरामा कैद गरीरहेका थिए। एजेन्सीको सहयोगमा