सुदूर नेपाललाई विश्वसँग जोड्दै

निःशुल्क स्वास्थ्य परिक्षण

२०७५ असोज ३, ०६:२७

धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले संविधान दिवसको अवसरमा निःशुल्क सिकलसेल एनेमिया परिक्षण शिविर आयोजना गरेको छ। सिकल्सेल एनेमिया रोगका विरामी पत्ता लगाउन  निःशुल्क शिविरको आयोजना गरिएको आयोजक कमिटिका संयोजक महेन्द्र साउँदले बताए।

शिविरमा धनगढी उप–महानगरपालिका वडा नम्बर १ को पुरानो एअरपोर्टमा बसोबास गर्दै आएका थारु समुदायका महिला पुरुष गरी १ सय ३५ जनाले सेवा लिएका संयोजक साउँदले बताए।

 

कमेन्ट लोड गर्नुस