सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहदरबारमा आँखा शिविर

। फोटो स्रोत ।
२०७५ असोज २५, ०८:४२

विश्व दृष्टि दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्तरुपमा सिंहदरबार परिसरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेका छन। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार शिविरको शुभारम्भ गर्दै आँखा स्वास्थ्य सेवालाई अगामी दिनमा थप सुदृढ बनाउन सरकारले प्राथमिकता दिने बताए। सो अवसरमा उहाँले आफ्नो आँखा जाँचसमेत गराए।  
   
 

कमेन्ट लोड गर्नुस