सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेकुवा सित राष्ट्रिय झोलखाई, भया गमगमना (देउडा गीत)

२०७८ असार ३, ०२:०७

-डीआर भट्ट

खायो पियो अ‍ैस अराम, आफू अगाडी बड्या
जि धेक्या, उइ लेख्या भायौ फूर्सद भया पड्या ।।
कुरा गरी, रोष्टुम थर्काइ, जनताको  कर खान्या 
संघीयता ठिकै  लागिथ्यो, जेदा भ्या सर खान्या ।।

जित्या तमले ठिकै  गर्‍या, अफनाईका पेट भर्‍या,
जनता भन्ना गरिबऔनकी  दभण कि ग्र्या  ।।
भूलेफगाइ जनतान बठे, ईनले भोट खुसाई, 
गरिब,दुखीका साथिउ, दिन छन् उसाई ।।

जनतामुखी  गफ इन्रा, आफूमुखी काइदा, 
सोझा साझा जनता बठे  भरपूरलियो फाइदा ।।
जित्यो  इनले कृषि समाइ, जनतान  भुली
घर जोड्यो  घरेडी जोड्यो, इनरि छक्का  खुली ।।

सेकुवा सित राष्ट्रिय झोलखाई, भया गमगमना, 
विकासुन समृद्धि भायौ खाली ठमठमना ।।
बजेट आयाको सबै कुमल्याउन्याका जिम्मा, 
विकासवादी कोइभएन सब छन निकम्मा ।।

दिगो विकास कस्या हुन्छ कमिसन खोर  छन्
विकासे बजेटखानान,  इनसबै चोर हन्।।
योजना हाल्दीउलो भणी  आगाइ  बुझ्यो  बैना
बजेट सकक्या सटबट ठुली असारका महिना ।।

सत्ताको  पावरमा  कोइत हपकउना दपकउनान्
वर्ष भरि  मौन वर्त,  असरामा सपकउनान्
रात रात सेटिँग हुन्छ, बजेट कुम्लिन्छ
खायाको  खबरपाया रगत उम्लिन्छ ।।

एक वर्ष  नायजाण्यो खान, दोस्रा वर्ष सिको 
थरथरिका  कार्यक्रम  कोइ भएन दिगो ।।
चुनावमा भो्ट माग्गाकी  इनरि  धमामम 
दोस्रो बर्ष बठे  खायो  बजेट गमागम 
जनतालाई  आर्थिक अभाव, न खानाकी अन्न  
भोट दिन्य भोकले मर्‍या, भोट पाउन्या टन्न ।। 

याँ बठे राजधानि सम्म, योजना गन्नान, 
चासो छैन सरकारको युवा सब भन्नान  ।।
बजेट खानकी इनु छन भायौ बिल्लाझा
इनरि रखडी क्यारुँ, समाइबर टिल्लाझा ।।

खसी खाया कुुकुडाखाया, लालहोरछ कन्पुटी
विकासका बजेटमाइ भ्रष्टचार गन्फुटी ।।
जनतान ले केइ भण्याले, बल्याका कोइलानझा 
ए ठउर गल्तीभै भण्या आगाका झोइलानझा ।।

बैतडीको  आर्कषक हेर्नलायक गुफा, 
चुन्या बिल्डीङ ठडेबरे सोच्चान  गर्‍या उपा ।।
पत्ताल भुवनेश्वर धाम सुर्नया शिरमा 
सरकारको चासो छैन युवा छन् पिरमा  ।।

हमरा दिन भोटैमा गया जित्या कमौनामा 
इ मस्ती लिनामा छन अड्डा जमौनामा ।।
न भेट घाट, न फोन फान धोधोका  खोज्जाझा
मूइत कोइन धेक्को भायौ ए पाछा रोज्जाझा ।।

कोट्पैन्ट लाई  चिल्ली कारमा  इ मजा लुटि गया, 
इनप्रतिका भरभरौसा सब अइल टुटि गया
जब सम्म अपरिपक्क, राजनितिक खोल मूनि, 
समाजको कायाकल्प हुनिन हेर जूनि ।।

बैतडीमा ८४ वडा, १० छन् पालिका  
जस पउन्या जनसेवक नाइथि, सब पात्र गालिका ।।
विकासवादी युवा सबले अगाडि सद्दुछ
आयाको बजेटमा आब पैरवि गद्द्छ  ।।

अहिले  सम्म जे जसो  भ्यालै छाड् आब सुन
निर्वाचन अउन लाछ सक्षम मान्छे  चुन ।।
बजेट बर्वट्ट पाड्या योजना छानीखाया 
जनताको आवाज हो यो रिस उठ्या पानीखाया ।।

कमेन्ट लोड गर्नुस