सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गर्ने अभिनेत्री पक्राउ

२०७८ असार ११, ०५:२०

एजेन्सी: सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गर्ने एक बलिउड अभिनेत्री पक्राउ परेका छिन्। 

सोसाइटीका चियर पर्सनसँग विवादपछि सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गरेको आरोपमा पायल रोहतगीलाई अहमदावाद पुलिसले पक्राउ गरेको हो। 

सोसाइटीका चियर पर्सन र त्यहाँका मानिसको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस