चक्र बमको नयाँ गित ‘छम्म छम्म’ सार्वजनिक
२०७८ असार १३, ०६:४६
धनगढी: चक्र बमको नयाँ गित सार्वजनिक भएको छ।
आइतबार पश्चिमेली भाकाको ‘छम्म छम्म’ बोलको गित सार्वजनिक गरेकका हुन्।
बमको आफ्नौ शब्द संगित र आवाजमा रहेको यस गितकाे निर्देशन बिक्रम चौहानले गरेका छन्।
कमेन्ट लोड गर्नुस