स्विमिङ पुलमा हट प्रियंका
२०७८ साउन ५, ०१:१३
प्रियंका कार्की आफ्नो गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा गरिरहेको मस्तीका कारण फेरि चर्चामा आएकी छिन्। प्रियंकाको गर्ल ग्याङ्गमा सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमीलाई पनि देख्न सकिन्छ।
उनको यो पोस्टमा पनि कमेन्टको वर्षा भएको छ। कतिपयले उनी उत्ताउलो बनेको टिप्पणी गरेका छन् भने कतिपयले निजी जीवनलाई उनले सेलिव्रेसन गर्न पाउनुपर्छ भनेर टिप्पणी गरेका छन् ।
कमेन्ट लोड गर्नुस