सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयुष्मानले भने- ‘तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर’

२०७८ साउन १९, १२:४८ खबर संवाददाता

काठमाडौं : पछिल्लो पटक नायिका प्रियंका कार्की गर्भवती भएपछि चर्चामा छिन्।गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको धेरै आलोचना भएको छ। 

प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि सामाजिक संजालमा उनको खेदो खनिएको छ। तर प्रियंकाले ती कुरालाई सामान्य रुपमा लिएकी छिन्। उनलाई श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन्।

आयुष्मानले प्रियंकाका आलोचकहरुका लागि संजालमा लेखेका छन्, ‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर।’

कमेन्ट लोड गर्नुस