सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धाकड’मा यस्तो छ कंगनाको लुक्स

२०७८ साउन २५, १२:०६ खबर संवाददाता

काठमाडौं: बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो आगामी फिल्म ‘धाकड’को लुक्स सार्वजनिक गरेकी छिन्। कंगना रनौतले इन्स्टाग्राममा फोटो अपलोड गर्दै आफ्नो लुक्स सार्वजनिक गरेकी हुन्।

फिल्म धाकडको सुटिङका लागि कंगना हंगेरी गएकी थिइन्। फिल्मको इन्टर्नेस्नल सुटिङ सकिएको उनले जानकारी दिएकी छिन्।
 

कमेन्ट लोड गर्नुस