'मैले केही चलचित्र नगरेको भए अझै राम्रो हुन्थ्यो'
२०७८ साउन २६, ०६:००
काठमाडौँ: अभिनेता राजकुमार रावले आफ्ना केही चलचित्रहरू नगरेको भए अझै राम्रो हुने बताएका छन्।
अरबाज खानको सो ‘पिन्च’ मा अतिथिका रूपमा गएका उनले चलचित्रहरूको नाम उल्लेख नगरे पनि आफ्नो करियरमा पछुतो लाग्ने चलचित्र गरेको बताएका हुन्।
पछिल्लो समय सेलिब्रेटिमाथि सामाजिक सञ्जालमा दुर्व्यवहार हुने गरेको भन्दै उनले दुखेसो पनि पोखे।
कमेन्ट लोड गर्नुस