नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक
२०७८ भदौ ६, ०३:५२
काठमाडौं : गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। ‘खाली यो मन’ बोलको गीतमा संगीत संयोजन नवीन स्वयंले नै गरेका छन्।
गीतलाई शब्द र संगीत दीपक पाण्डेले भरेका हुन्। यो गीतलाई पनि दर्शक तथा श्रोताले मन पराउने आशा व्यक्त गरेका छन्।
कमेन्ट लोड गर्नुस