‘स्वामी श्री देबराज’ खण्डकाव्य लोकार्पण
२०७८ भदौ १४, ०९:१७
धनगढी: श्री १००८ स्वामी देबराज आचार्यको व्यक्तित्व र कृतित्वमा आधारित कृति ( स्वामी श्री देबराज) खण्डकाव्य लोकार्पण गरिएको छ।
धनगढी ४ भगवती ठटोल निवासी द्रौणाचार्य शास्त्रीले लेखेको उक्त खण्डकाव्य सोमबार लोकार्पण भएको हो।
धनगढी उपमहानगरपालिकाकि नगर उप-प्रमुख शुशिला मिश्र भट्ट र स्वामी देवराज आचार्यले संयुक्त रुपमा काव्य लोकार्पण गरेका हुन्।
कमेन्ट लोड गर्नुस