सुदूर नेपाललाई विश्वसँग जोड्दै

विष्णु माझीको ‘चरी जेलैमा’लाई १३ दिनमै करोड भ्यूज

२०७८ भदौ १५, १०:४५ खबर संवाददाता

काठमाडौँ : विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै करोड भ्यूज पाएको छ। युट्युबमा सार्वजनिक भएको १३ दिनमा उक्त गीतले १ करोड भ्यूज पाएको हो।

योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ। ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ।

गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ।

कमेन्ट लोड गर्नुस