बीग बोस विजेता सिद्धार्थ शुक्लाको निधन
२०७८ भदौ १७, १२:१०
धनगढी: बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। ४० बर्षको उमेरमा उनको हृदयघातका कारण निधन भएको बताइएको छ।
बीग बोसका विजेता समेत बनेका उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन्।
कमेन्ट लोड गर्नुस