सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकाश र प्रमीला अभिनित ‘माया विना’ बोलको गीत सार्वजनिक

२०७८ असोज १२, ०६:०० खबर संवाददाता

काठमाडौं: रबिन खड्काको ‘माया बिना’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो भकारी नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो। भिडियोमा कलाकार प्रकाश बस्नेत र प्रमिला खनालले अभियन गरेका छन्। 

भिडियोमा सन्तान सुखको अभावमा पति र पन्तीबीचको सम्बन्धमा आएको दूरीलाई निकै मार्मिक ढंगले देखाइएको छ। गीतको निर्देशक सुबोल थापा हुन्।

 

कमेन्ट लोड गर्नुस