सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु भाषाको गीत मोर पियारी सार्वजनिक (भिडिओसहित)

२०७८ कार्तिक १६, ०१:४३ खबर संवाददाता

धनगढी : थारु भाषाको गीत मोर पियारीको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका अनु चौधरी र दीपक आरजेको स्वर रहेको छ।

गीतमा दीपक पछ्लङ्गियाका शब्द र संगीत गायक आरजे आफैँले भरेका छन्। ढाका टोपी फिल्मस र ड्रिम्स ग्रुपको प्रस्तुती रहेको म्युजिक भिडियोमा मोडल गरिमा शर्मा र भानुप्रताप चौधरीको अभिनय रहेको छ।म्युजिक भिडियोको निर्देशन जीवी आग्री, सञ्जय लामाको छायांकन, नरेशविर सिहंले कोरियोग्राफी गरेको गीतको भिडियो देवदत्त क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

कमेन्ट लोड गर्नुस