१ करोडको साँढे, एक डोज विर्यकै एक हजार भारू
एजेन्सी: पछिल्लो समय एउटा साँढे निकै भारतमा निकै चर्चित भएको छ। भारतको बैंगलरूमा भएको एक कृषि मेला उक्त साँढे १ करोडमा बिक्री भएको छ। उसलाई हेर्न आउनेको भिड पनि निकै धेरै रहेको थियो।
उक्त कृष्ण नाम गरेको गोरु हल्लीकर प्रजातिको भएको साँढेका मालिक बोरेगोदाले बताएका छन्। उक्त साँढेको एक डोज विर्यकै एक हजार भारू पर्ने बोरेगोदाले बताएका छन्। विर्यबाट मात्रै बार्षिक भारू २४ लाख आम्दानी हुने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।