सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्याट्रीनाको विवाहमा मोबाइल बन्देज

२०७८ मंसिर ११, ०५:२७ खबर संवाददाता

एजेन्सी: बलिउड अभिनेत्री क्याट्रिना केफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो साता विवाह बन्धनमा बाँधिँदै छन्। यी दुईको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ। तर उनीहरूको विवाहमा सहभागी हुने अतिथिले मोबाइल लैजान नपाउने भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

आफ्नो विवाह समारोहलाई गोप्य राख्नका लागि उनीहरूले एक टिमसमेत तयार गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस