सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा आजदेखि महोत्सव सुरु

२०७८ मंसिर १७, ०२:१३ खबर संवाददाता

धनगढीः बझाङमा आजदेखि महोत्सव सुरु भएको छ। चैनपुरमा साँस्कृतिक तथा पर्यटन महोत्सव आजदेखि सुरु भएको हो। सुदूरपश्चिमको कला सँस्कृतीको संरक्षण गर्न महोत्सव आयोजना गरिएको बताइएको छ। 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय गायक तथा नायक, मोडलहरु र कलाकारहरुको प्रस्तुती रहने छ।  

कमेन्ट लोड गर्नुस