कट्रिना र विक्कीले गरे विवाह
२०७८ मंसिर २४, १०:४७
काठमाडौं : बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेका छन्।
बिहीबार उनीहरुले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा विवाह गरेका हुन्। यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहका केही तस्बिर सार्वजनिक गरेका छन्।
कमेन्ट लोड गर्नुस