सुदूर नेपाललाई विश्वसँग जोड्दै

नम्रता श्रेष्ठ मिस वर्ल्ड २०२१ को टप १६ मा

२०७८ मंसिर २५, ०४:०५ खबर संवाददाता

काठमाडौं: मिस नेपाल वर्ल्ड २०२१ नम्रता श्रेष्ठ मिस वर्ल्ड २०२१ को टप १६ मा पुगेकी छिन्। उनी मिस वर्ल्डको पहिलो चरण हेड टु हेडमा छानिएर अन्य १५ प्रतिस्पर्धी सुन्दरीसँगै अघिल्लो चरण ब्युटी विथ द प्रपोजमा प्रवेश गरेकी हुन्।

अन्तिम चरणमा मिस वर्ल्डको उपाधिकौ लागि प्रतिस्पर्धा हुनेछ।

कमेन्ट लोड गर्नुस