सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री करिना र अम्रितालाई कोरोना संक्रमण

२०७८ मंसिर २७, ०५:२० खबर संवाददाता

मुम्बई: बलिउड अभिनेत्रीद्वय करिना कपुर खान र अम्रिता अरोरा कोरोनाको चपेटामा परेका छन्।  पिंकभिल्लाको अनुसार बलिउडका बेस्टफ्रेन्ड करिना कपुर खान र अम्रिता अरोरा कोरोना संक्रमित भएका छन्। यद्यपि आधिकारिक पुष्टि भने आउन बाँकी नै छ। 

कमेन्ट लोड गर्नुस