सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री अदितीलाई कोरोना संक्रमण

२०७८ पुष १७, ०६:०० खबर संवाददाता

काठमाडौं : अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ। उनले बुधवार इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन्।

उनी मंसिर दोस्रो साता सिक्किममा फिल्म ‘बाबरी’ को छायांकन पूरा गरेर उतैबाट मुम्बई गएकी थिइन्। मुम्बईको अस्पतालमा दुई चरणको भेरोसेल खोप लगाइसकेकी उनलाई कोरोना संक्रमण भएको हो। अदितीले फिल्म ‘कृ’ बाट अभिनेता अनमोल केसीको अपोजिटमा अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन्।

कमेन्ट लोड गर्नुस