गायक राजेश पायल राईमाथि हातपात (भिडियोसहित)
२०७८ पुष १७, ०४:३३
काठमाडौं : गायक राजेश पायल राईमाथि अमेरिकाको न्युयोर्कमा हातपात भएको छ। अंग्रेजी नयाँ वर्षको स्वागतमा आयोजित कार्यक्रममा गीत गाइरहेका बेला एक व्यक्तिले उनीमाथि हातपात गरेका हुन्।
अन्य दर्शकले ती व्यक्तिलाई त्यहाँबाट बाहिर निकालेका थिए। दर्शकले कुटपिट हुनबाट जोगाएका छन्। उनीमाथि हातपातको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
कमेन्ट लोड गर्नुस