सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ वर्षीय संगीतकार थापाको गीतमा ८ वर्षीय रिदम गन्धर्वको डेब्यू

२०७८ पुष २१, ०४:०६ खबर संवाददाता

धनगढी: १३ वर्षीय संगीतकार सक्षम सिंह थापाको दोस्रो गीतमा ८ वर्षीय रिदम गन्धर्वले डेब्यु गरेका छन्। उक्त गीत सिन्धु मल्लले गायने छिन्। संगीत सुदाम थापा र सक्षम सिंह थापाको रहने उक्त गीतमा शब्द नीरभीम बिष्ट रहने बताइएको छ। 

संगीतकार सुदाम थापाले म्यूजिक ऐरेन्ज गरेको गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ कार्य अन्तरगत बाजाहरु भर्ने कार्य सम्पन्न भएको छ। गीत छिट्टै बजारमा ल्याउने तयारी रहेको थापाले बताए।
 

कमेन्ट लोड गर्नुस