विपिनले बलिउड फिल्म 'एनिमल'मा काम गर्ने
२०७८ पुष २८, ११:५६
काठमाडौँ: अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन्। उनलाई मुम्बईबाट नै फिल्म ‘एनिमल’मा अभिनय गर्न प्रस्ताव आएको हो।
सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने यस फिल्ममा विपिनले अभिनेता रणवीर कपूरसँग अभिनय गर्ने बताइएको छ ।
कमेन्ट लोड गर्नुस