सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेजस्वीले जितिन् नयाँ ‘बिग बोस’को उपाधि

२०७८ माघ १७, ११:४८ खबर संवाददाता

काठमाडौं: भारतको लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’ को उपाधि तेजस्वी प्रकाशले जितेकी छिन्। आइतबार राति भएको फिनालेमा तेजस्वी विजेता बन्न सफल भएकी हुन्। 

शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने।  शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित भइन्।

कमेन्ट लोड गर्नुस