सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाभारतका ‘भीम’ को निधन

२०७८ माघ २५, १२:३४ खबर संवाददाता

काठमाडौं: बिआर चोपडा निर्देशित 'महाभारत' श्रृंखलामा भिमको भूमिका निर्वाह गरेका चर्चित भारतीय कलाकार प्रविन कुमार सोब्तीको निधन भएको छ। अभिनेता कुमारको ७४ वर्षको उमेरमा निधन भएको हो।

उनको निधनपछि महाभारतमा युधिष्ठिरको भूमिका निभाएका गजेन्द्र चौहानले ट्वीट गरेर शोक व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस