सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुई छाडि पराई भैगई सार्वजनिक [भिडिओसहित]

२०७८ माघ २६, ०५:३२ खबर संवाददाता

धनगढी: राम शीलाल म्युजिकको प्रस्तुती देउडा गीत रहेको ‘मुई छाडी पराई भैगई’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक राम शिलाल र गायिका रेखा जोशीको युगल आवाज रहेको छ। 

गीतमा पुरन परियारको शब्द रहेको छ भने गायक राम शिलाल तथा विजयकुमार थापाले संगीत संयोजन गरेका छन्। रुपा शिलालको निर्देशन रहेको गीतको भिडियोमा रवि औझीले छायांकन र सम्पादन गरेका छन्। उक्त भिडियोमा गोविन्दसिंह धामी र रोजी कुँवरको अभिनय रहेको छ। उक्त गीतको भिडिओ कैलालीको गोदावरीमा छायांकन गरिएको हो।

 

 

कमेन्ट लोड गर्नुस