भिटेनको युट्युब च्यानल ह्याक
२०७८ माघ २७, ०४:०३
काठमाडौं: नेपाली र्यापर भिटेन९समीर घिसिङ०को युट्युब च्यानल ह्याक भएको छ। बिहिबार विहान उनको १६ लाख भन्दा बढी सब्स्क्राइबर भएको अफिसियल युट्युब च्यानल भिटेन म्युजिक ह्याक भएको हो।
च्यानल ह्याक भएसँगै त्यहाँ भएका दर्जनौ गीत पनि डिलिट भएका छन्। ह्याक भएपछि उक्त च्यानलको नाम इथेरियम(२.०) राखिएको छ। भिटेन नेपालको सबैभन्दा धेरै युट्युब सब्सक्राइबर हुने र्यापर हुन्।
कमेन्ट लोड गर्नुस