सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ फाल्गुन ८, ११:४० खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव फागुन १९, २० र २१ गते महोत्सव सञ्चालन हुने भएको हो। 

समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ। यो महोत्सवको दोस्रो संस्करण हो। ७१औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिएका छन्।  महोत्सवमा कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई आमन्त्रण गरिएको जोशीले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस