बलिउडमा आउँदै शाखरुख खानका छोरा
२०७८ फाल्गुन ११, ०३:३९
काठमाडौं: शाखरुख खानका छोरा बलिउडमा डेब्यू गर्ने भएका छन्। रिपोर्टका अनुसार आर्यन खानले आफ्नो करियरको रुपमा अभिनय नभएर लेखनलाई चुनेका छन्। उनी चाँडै नै लेखका रुपमा एक वेब सिरिजमार्फत बलिउडमा डेब्यू गर्न गइरहेको बताइएको छ।
उनले सन् २०२० मा आर्यनले सदर्न क्यालिफोर्निया विश्वविद्यालयले स्नातक पूरा गरेका थिए। आर्यनले फाइन आर्टस, सिनेमेटिक आर्टस् र फिल्म एन्ड टेलिफिजन प्रोडक्सन लगायत विषयमा अध्ययन गरेका छन्।
कमेन्ट लोड गर्नुस