सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एसटिएस सिनेमाहलमा ‘म यस्तो गीत गाउँछु– २’ प्रर्दशन हुने

२०७८ फाल्गुन ११, ०३:४४ खबर संवाददाता

धनगढी: धनगढीको एसटिएस सेनेमा हलमा फाल्गुन १३ गते बाट ‘म यस्तो  गीत गाउँछु–२’ प्रर्दशन हुने भएको छ। हलले शुक्रवार उक्त नेपाली चलचित्र प्रर्दशनको तयारी थालेको हो।

चलचित्रमा नायक पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ। हलले बिहान ११ बजे पहिलो सो र १ बजेर पैतालीसमा, दोस्रो सो गरी दैनिक दुईपटक चलचित्र प्रर्दशन गरिने छ। चलचित्र म यस्तो गीत गाउँछु २ का साथै हिन्दी चलचित्र गँगुवाई खतिवडी र वाल्मी पनि फागुन १३ बाटै प्रर्दशन हुने भएका छन्।

कमेन्ट लोड गर्नुस