सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा श्रेष्ठ प्रिया " पत्थर " को अभिनन्दन तथा अभिनन्दन ग्रन्थ लोकार्पण समारोह सम्पन्न

२०७८ फाल्गुन १४, ०९:२६ खबर संवाददाता

धनगढी: धनगढीमा स्रष्टा श्रेष्ठ प्रिया पत्थरको अभिनन्दन तथा अभिनन्दन ग्रन्थ लोकार्पण समारोह सम्पन्न स्रष्टा श्रेष्ठ प्रिया पत्थरको अभिनन्दन तथा अभिनन्दन ग्रन्थ लोकार्पण समारोहधनगढीमा सम्पन्न भएको हो। 

सुदूरपश्चिम प्रदेशका सभामुख तथा साहित्यकार अर्जुनबहादुर थापाको प्रमुख आतिथ्य एवं आयोजक संस्था नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी प्रभातको सभापतित्वमा सम्पन्न समारोहमा सुदूरपश्चिमका विभिन्न साहित्यिक एवं साँस्कृतिक क्षेत्रमा क्रियाशील संघसंस्थाले पनि साहित्यकार पत्थरलाई अभिनन्दन गरेका थिए। 

कमेन्ट लोड गर्नुस