सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारको आरोपमा पल शाह पक्राउ

२०७८ फाल्गुन १५, १२:३० खबर संवाददाता

काठमाडौंः पल शाह पक्राउ परेका छन्। जिप्रका तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो। पलमाथि एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपसहित उजुरी दिएकी थिइन्।

शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए। शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए।

कमेन्ट लोड गर्नुस