धनगढीकी दिपिकाको ‘उग्रतारा मेला’ सार्वजनिक (भिडिओसहित)
२०७८ चैत्र २६, ०५:१४
धनगढीः गायिका दिपिका भट्टको लोकदोहरी गित सार्वजनिक भएको छ। भट्टको पहिलो उग्रतारा मेला बोलको गित सार्वजनिक भएको हो।
शिशिर साधकको संगितमा रहेको उक्त गितमा दिपिका र गणेश बोहराको आवाज रहेको छ। भट्ट दिनेश एफएमकी पूर्व कार्यक्रम सन्चालिका समेत हुन्। यस्तै उनी शिक्षण पेसामा पनि सक्रिय छिन्।
कमेन्ट लोड गर्नुस