सुदूर नेपाललाई विश्वसँग जोड्दै

समीक्षाको नयाँ गीत ‘नो मनी, जोगी बनि डुल्छु फनफनी’ सार्वजनिक

२०७८ चैत्र २९, ०४:२५ खबर संवाददाता

काठमाडौं : गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ।

गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ। सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले  सम्पादन गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस