शिवले सम्झिए मुक्तकबाटै कालीलाई
२०७९ वैशाख ६, ०४:१३
-शिवजी मण्डेल
कोमल यो मनमा छुरा नधस्नु डेरा जमाएर काली,
छुट्न नदिनु सम्बन्ध अझै कस्नु डेरा जमाएर काली,
आज हामी एक अर्का बिना बाच्न नसक्ने भयौ ?
रत तिमी आउनु दिलमा बस्नु डेरा जमाएर काली ,
तिमी हुनेछौ मेरो दिलकी रानी सहमति जनाउनु,
बिग्रेको छैन अझै पनि आनीबानी सहमति जनाउनु ,
माटोको भर ढुङ्गा ढुङ्गाको माटो भनेझैं हामी पनि प्रिय,
एकअर्काको भरमा कटाउला जिन्दगानी सहमति जनाउनु !
मिस यु काली
कमेन्ट लोड गर्नुस