सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा अन्तराष्ट्रिय फिल्म फेस्टेवल सुरु

२०७९ वैशाख ८, ०८:४४ खबर संवाददाता

काठमाडौँ: राजधानीमा २५ औँ अन्र्तराष्ट्रिय फिल्म फेस्टेवल सुरु भएको छ। बैशाख ७ गतेदेखि पोखराको रातो बङ्ला स्कुलको अडिटोरियमा फिल्म फेस्टेवल सुरु भएको हो।

कार्यक्रमको उद्घाटन सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका हुन्। फेस्टेवलको ओपनिङ सो मा ‘सट अप सोना’ फिल्म देखाएइएको थियो। ‘सट अप सोना’ दिप्ती गुप्ताले निर्देशन गरेकी छन्।

उक्त फिल्म भारतमा नेशनल अवार्ड विजेता पनि रहेको छ। फेस्टेवल भर विभिन्न देशका ७१ फिल्महरु देखाइने छन्। सो फेस्टेवल नेपालको पहिलो फिल्म फेस्टेवल हो।

 

कमेन्ट लोड गर्नुस