समिक्षा अधिकारीले लेखिन्, ‘तिम्रो लागि सधैं म हार्न सक्छु’
धनगढी: गायिका समिक्षा अधिकारीले बिहीवार सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गरेकी छिन्। उनले आफ्नो फेसबुकमा ४ पङ्क्तिको एक मुक्तक लेखेकी हुन्।
उनले लेखेकी छिन्,
‘तिमीलाई माया गर्छु रत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु’
यो मुक्तक उनले कसालाई सर्मपित गरेको हो भन्नेबारे खुलाएकी छैनिन्। तर उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।