सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

२०७९ वैशाख २०, ११:३६ खबर संवाददाता

काठमाडौं: अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेस प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केसी, खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का काँग्रेसमा प्रवेश गरेका हुन्। 

सबैलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए। यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए। 

कमेन्ट लोड गर्नुस