सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाउपडीको व्यथा बोकेको 'लिलु' सार्वजनिक (भिडियोसहित)

२०७९ असार २७, ०४:२६ खबर संवाददाता

धनगढी: अछामी भाषाको देउडा गीत लिलु सार्वजनिक भएको छ। देउडा गीतमा अछामसहित सुदूरपश्चिममा रहेको छाउपडी कु–प्रथालाई जस्ताको त्यस्तै उतारिएको छ।

गीतमा गायिका रेखा जोशी, बालगायिका पुजा देवकोटा, गायक रोहित देउवाको स्वर रहेको छ। यस्तै शब्द गौरव गिरी एलपी शर्माको रहेको छ। गीतको एरेन्ज एचबिएन किस्मतले गरेका छन् भने म्यूजिक रोहित देउवाले गरेका छन्।

 

कमेन्ट लोड गर्नुस