सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी

२०७९ साउन ९, १०:४७ खबर संवाददाता

धनगढी: नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबार बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले बताएका छन्। सरकारले बोर्ड अध्यक्षका लागि छानिएका दस जनाको सूचीबाट केसीलाई नियुक्त गरेको हो। 

गत असार पहिलो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै दरखास्त पेस गर्न आह्वान गरेको थियो।
 

कमेन्ट लोड गर्नुस