सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्रीको कोठामा पाइयो २९ करोड र ५ किलो सुन 

२०७९ साउन १२, १०:४८ खबर संवाददाता

काठमाडौं:  भारतीय अभिनेत्री अर्पिता चटर्जीको फ्ल्याटबाट २९ करोड भारु नगद र ५ किलो सुन बरामद गरिएको छ। 

प्रवर्तन निर्देशनालय (ईडी)ले बुधवार बेलघारियामा रहेको उनको दोस्रो फ्ल्याटमा छापा मारेको थियो। १८ घण्टा सम्म चलेको छापामा ईडीले २९ करोड नगद र ५ किलो सुन बरामद गरेको छ। 

शिक्षक भर्तीमा घोटाला गरेको आरोप लागेपछि बङ्गालका वरिष्ठ मन्त्री पार्थ चटर्जी हिरासतमा छन्। चटर्जीको नजिकको सहयोगी अर्पिताको घरमा ईडीले रेड मार्दा उक्त रकम भेटाएको हो। 
 

कमेन्ट लोड गर्नुस